Logo

अर्थ

सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा गिरावट



काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ  । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख ११ हजार ३ सय रुपैयाँ कायम भएको छ। हिजो पनि सुन प्रतितोला ३ लाख ११ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य भने सामान्य घटेको छ । आज चाँदी तोलामा ३५ रुपैयाँले घटेको छ । यससँगै आज चाँदी ५३ सय ७० रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको ५४ सय ५ रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति : २० जेष्ठ २०८३, बुधबार ११:१३   :  बजे

108
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।