काठमाडौं । गृह मन्त्रालयले १८ सहसचिवको सरुवा र पदस्थापन गरेको छ । १६ जनाको सरुवा तथा दुईजनाको पदस्थापन भएको हो ।
सरुवामा १३ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) फेरिएका छन् । कास्की, धादिङ, सर्लाही, स्याङ्जा, उदयपुरलगायत जिल्लाका सिडिओ फेरिएका हुन् ।
यस्तो छ सरुवा सूची:





















प्रतिक्रिया