काठमाडौँ । भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र भारत सरकारका राष्ट्रिय सुरक्षा सल्लाहकार (एनएसए) अजित डोभालबिच भेटवार्ता भएको छ।
शुक्रबार उनीहरूबिच दिल्लीमा भेटवार्ता भएको हो । परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा गएका हुन्।
राजनीति
२२ जेष्ठ २०८३, शुक्रबार २१:४२
काठमाडौँ । भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र भारत सरकारका राष्ट्रिय सुरक्षा सल्लाहकार (एनएसए) अजित डोभालबिच भेटवार्ता भएको छ।
शुक्रबार उनीहरूबिच दिल्लीमा भेटवार्ता भएको हो । परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा गएका हुन्।
प्रकाशित मिति : २२ जेष्ठ २०८३, शुक्रबार २१:४२ : बजे
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया