Logo

प्रमुख समाचार

संसदमा विपक्षीको विरोध जारी



काठमाडौं । प्रतिनिधिसभा बैठकमा आज पनि विपक्षी दलहरुले विरोध गरेका छ । बैठक सुरु भएलगत्तै विपक्षी दलहरुले उठेर विरोध जनाएका हुन् ।

सभामुख डीपी अर्यालले बैठक सुरु गरेपछि विपक्षी सांसदहरु उठे । एमाले सांसद क्षितिज थेबेले प्रधामन्त्री वालेन्द्र शाह (बालेन)ले संसदमा दिएको अभिव्यक्तिको जवाफ नदिएसम्म संसद अवरोध गर्ने बताए ।

प्रकाशित मिति : २६ जेष्ठ २०८३, मंगलवार १३:२३   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।