Logo

अर्थ

तोलामा ५ हजार ३ सय बढ्यो सुन, कतिमा हुँदैछ काराेबार?



काठमाडौं । शुक्रबार सुनको मूल्य तोलामा ५ हजार ३ सय रुपैयाँ बढेको छ । आज लागि सुनको मूल्य प्रतितोला २ लाख ९२ हजार रुपैयाँ तोकेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

अघिल्लो दिन २ लाख ८६ हजार ७ सय रुपैयाँ थियो ।

त्यस्तै चाँदीको मूल्य प्रतितोला आज १९० रुपैयाँ बढेको छ । अघिल्लो दिन ४ हजार ६५० रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ८४० रुपैयाँ पुगेको छ ।

प्रकाशित मिति : २९ जेष्ठ २०८३, शुक्रबार ११:२७   :  बजे

54
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।