Logo

मनोरञ्जन

पलसँगको प्रेम हल्ला मात्रै हो, थिएन, अब पनि हुँदैन : आँचल शर्मा



आँचल शर्मा र पल शाहबीचको लामो समयको प्रेम सम्बन्ध अहिले चिसिएको छ । कुनै बेला संगै खाने र घुम्ने गरेका शर्मा र शाह अहिले एकसाथ भेटिदैनन् ।

प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै शर्माले भने आफू कुनै पनि बेला शाहको प्रेममा नपरेको दावी गरिन् ।विगतमा पनि शाहसँग प्रेम नभएको र अब पनि नहुने शर्माले बताएकी छिन् ।

कुनैबेला पल शाहसँग आफ्नो केमेष्ट्री मिलेको धारणा राख्ने आँचल अहिले भने पलको नाम लिन पनि नचाहेको जस्तो गर्छिन् ।पललाई मिल्ने र विना स्वार्थका साथी भन्दै आँचलले धेरै सार्वजनिक कार्यक्रममा तारिफ गर्थिन् । फोटो : गुगल

प्रकाशित मिति : माघ २१, २०७५ सोमबार  ५ : २८ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।