Logo

प्रमुख समाचार

कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध कांग्रेसकै आन्दोलन !



काठमाडाैंकाे रत्नपार्कमा पार्टीका सभापति शेरबहादुर देउवाविरुद्ध वाइडबडी प्रकरणमा भ्रष्टाचार भएको भन्दै वाइडबडी जहाजको डमीसहित कांग्रेसले प्रदर्शन गरेको थियो ।

वाइडबडी जहाज ल्याउने निर्णय शेरबहादुर देउवा प्रधानमन्त्री तथा पर्यटनमन्त्री रहेको बेला भएकोले उक्त बिराेध प्रदर्शन देउवाविरुद्ध रहेकाे छ । स्थानीय एजेन्टका रूपमा त्यसको सबै डिल देउवाका ससुरालीतर्फका नातेदारले गरेका छन् र रकम भुक्तानी त्यही बेलादेखि शुरू भएको थियाे ।

प्रकाशित मिति : माघ २४, २०७५ बिहीबार  २ : ५८ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।