Logo

मनोरञ्जन

बद्री पङ्गेनी, शंकर बि.सी एक नारायण भण्डारीले ल्याए “म्वाई” बोलको नयाँ गीत



चर्चित लोक दोहोरी गायक बद्री पङ्गेनी र लक्ष्मी बाँनियाको स्वरमा रहेको “म्वाई” बोलको नयाँ गीत सार्वजनिक भएको छ । एक नारायण भण्डारीको शब्द तथा संगीत रहेको उक्त गितको म्युजिक भिडियो केही समय अगाडि मात्र सामाजिक सञ्जाल युट्युब मार्फत सार्वजनिक गरिएको छ ।

चर्चित मोडल तथा निर्देशक शंकर बि.सी र नायिका निता ढुङ्गानाको निकै नै राम्रो अभिनय रहेको छ । गीतमा सिनेमाटोग्राफर मधुर बस्नेत र शम्भु चालिसे रहेका छन् भने गीतमा नविन घर्ति मगरको सम्पादन रहेको छ । गीतलाई शंकर बि।सी निर्देशन गरेका हुन् ।

प्रकाशित मिति : माघ २६, २०७५ शनिबार  ६ : २१ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।