Logo

प्रमुख समाचार

प्रतिनिधि सभा बैठक भदौ १ गतेसम्मका लागि स्थगित



काठमाडौँ। प्रतिनिधि सभाको बैठक भदौ १ गतेसम्मका लागि स्थगित भएको छ।

सभामुख डोलप्रसाद अर्यालले बैठक भदौ १ गते सोमबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरेका हुन् मंगलबार बसेको बैठकमा खनिज पदार्थ सम्बन्धी विधेयक २० ८३ विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको छ।

त्यस्तै मङ्गलबारको बैठकमा आकस्मिक सुन्ने र विशेष समयमा सांसदहरूले आआफ्ना धारणा राखेका थिए।

प्रकाशित मिति : २६ श्रावण २०८३, मंगलवार २०:४२   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।