काठमाडाैं । जेनजी शहीद परिवार कल्याणकारी समाज र घाइते जेनजी नेपालको संयुक्त आयोजनामा ‘जेनजी आन्दोलन २०८२’ को १ वर्ष पुगेको अवसरमा ‘जेनजी स्मृति दिवस कार्यक्रम’ मनाइएको छ ।
पुरानो संसद भवन नयाँ बानेश्वरमा आयोजित उक्त कार्यक्रममा प्रतिनिधिसभाका सदस्यहरू, गृहमन्त्री, कृर्षिमन्त्री, भौतिक पूर्वाधारमन्त्री, विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री लगायतका व्यक्तिहरुको सहभागिता रहेको छ ।
तस्विरहरु:
























प्रतिक्रिया