Logo

प्रमुख समाचार

सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले सर्वदलीय बैठक बोलाएका छन् ।

बैठक बुधबार बिहान ११ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्ने भएको हो ।

बैठकमा उच्चस्तरीय राजनीतिक संयन्त्र गठन (विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन)को विषयमा छलफल हुने छ ।

प्रकाशित मिति : ३१ भाद्र २०८३, बुधबार ०७:५२   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।