Logo

अर्थ

आइएमई लाइफद्धारा भदौमा ३ करोड २४ लाख रुपैयाँ दाबी भुक्तानी



काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको भदौमा ३ करोड रुपैयाँ बढीको बीमा दाबी भुक्तानी गरेको छ। कम्पनीले कात्तिकमा १११ वटा दाबीको भुक्तानी गरेको हो। जसअनुसार कम्पनीले ती दाबीको ३ करोड २४ लाख रुपैयाँ भुक्तानी गरेको छ।

यो बीमाको कम्पनीले १०१ वटा दाबीको १ करोड ८९ लाख २९ हजार ५८१ रुपैयाँ भुक्तानी गरेको छ। यसैगरी परम्परागत बीमाको ७ वटा दाबीको कम्पनीले १ करोड १३ लाख ४० हजार ५४४ रुपैयाँ भुक्तानी गरेको छ।

कम्पनी वैदेशीक रोजगारको ४ वटा दाबीको २१ लाख ५० हजार रुपैयाँ भुक्तानी गरेको छ।

प्रकाशित मिति : ४ आश्विन २०८३, आईतवार १४:२३   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।