Logo

अर्थ

सुनचाँदीको मूल्य सामान्य बढ्यो, कतिमा हुँदैछ काराेबार?



काठमाडौं । बुधबार सुनचाँदीको मूल्य सामान्य बढेको छ । आज सुनको मूल्य तोलामा १ सय रुपैयाँ तथा चाँदी ४० रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

आज सुनको मूल्य तोलामा ३ लाख २ हजार ३ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख २ हजार २ सय रुपैयाँ थियो ।

त्यस्तै, चाँदीको मूल्य तोलामा ४ हजार ८१५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन ४ हजार ७७५ रुपैयाँ थियो ।

प्रकाशित मिति : ७ आश्विन २०८३, बुधबार ११:११   :  बजे

60
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।