Logo

प्रमुख समाचार

पूर्वाधार विकास समितिको बैठक बस्दै



काठमाडौं । पूर्वाधार विकास समितिको बैठक आज बस्ने भएको छ । बैठक आज बिहान ९ः३० बजे बस्ने भएको हो ।

बैठकमा वि.स. २०८३ सालको दशैँ, तिहार, छठ लगायतका चाडपर्वमा यात्रु आवागमन सहज, सुरक्षित र व्यवस्थित बनाउने सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ ।

प्रकाशित मिति : १२ आश्विन २०८३, सोमबार ०८:२४   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।