Logo

प्रमुख समाचार

रविन्द्र अधिकारीका बाबुआमा काठमाडौंमा



ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीका बाबुआमा पोखराबाट काठमाडौं आउँदैछन्।

पोखराको मालेपाटनस्थित घरमा रहेका बाबु ईन्द्रप्रसाद र आमा लक्ष्मीदेवी छोरा रबिन्द्रको मृत्युको खबर सुनेपछि यति एयरलायन्सबाट काठमाडौं आउन लागेका हुन्।मन्त्री अधिकारीका पत्नीसहित २ जना छोरा छन्।

प्रकाशित मिति : फाल्गुन १५, २०७५ बुधबार  ११ : २८ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।