काठमाडौं । युनिलिभर नेपालले आर्थिक वर्ष २०८२/८३ का लागि लाभांश घोषणा गरेको छ।
कम्पनी सञ्चालक समितिको शुक्रबार बसेको बैठकले उक्त आर्थिक वर्षका लागि नगद लाभांश घोषणा गरेको हो। कम्पनीले हाल कायम चुक्तापुँजीको प्रतिकित्ता १ हजार ५४० रुपैयाँ नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको छ।
लाभांश वितरणार्थ कम्पनीले आउँदो मंसिर ९ गतेदेखि २३ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ।





















प्रतिक्रिया