काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आजको पहिलो खेलमा काठमाडौँ गोर्खाज र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुँदैछ ।
काठमाडौँका कप्तान करण केसीले टस जितेर पहिले बलिङ गर्ने निर्णय लिएका हुन् । काठमाडौँबाट डेभिड वार्नरले यो खेलबाट एनपीएलमा डेब्यु गर्दैछन् ।




















प्रतिक्रिया