चर्चित कलाकार दिपक राज गिरीकी श्रीममती मेनुका गिरीको आज जन्म दिन । हरेक कुरामा अलि फरक तरिकाले दर्शकको मन तान्न सफल दिपकले श्रीमतीको लागी जन्मदिनको शुभकामना पनि फरका तरिकालेनै दिएका छन् ।
श्रीमती सँगको तस्बिर कमै मात्र सामाजिक संजालमा राख्ने गरेका दिपकले बिहानै श्रीमती मेनुका गिरि सँगको सेल्फि तस्बिर सामाजिक संजाल फेसबुकमा सेयर गर्दै लेखेका छन्
‘हामि दूबै एकै महिनामा जन्मियौ म बैशाख १
उनि बैशाख ९ एक पनि बिजोर अंक ९ पनि बिजोर ….
तर दूबै मिलेर हामि जोर भएका छौ…..जन्मदिनको लाखौ शुभकामना श्रीमतीजी’…..!





















प्रतिक्रिया