Logo

समाचार

त्रिविले परीक्षा मिति सार्यो, यस्तो छ नयाँ परीक्षातालिका !



त्रिभुवन विश्वविद्यालयले परीक्षातालिका परविर्तन गरेको जनाएको छ । रसायनशास्त्र स्नातकोत्तर तहको परीक्षा पहिले तोकिएको मितिमा नहुँने भन्दै त्रिविले नयाँ जानकारी साझा गरेको छ ।

नयाँ तालिकाअनुसार बैशाख २२ गते देखि सुरु भएर २९ गतेसम्म समाप्त हुने जनाइएको छ । थप जानकारी तल राखिएको छ सम्बन्धति सबैको जानकारीका लागि सेयर गर्नुहोला् ।

प्रकाशित मिति : ९ बैशाख २०७६, सोमबार १५:०५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।