बैतडीको डिलासैनी गाउँपालिका-५ सेटीगाउँस्थित बाटो छेउमा नवजात शिशुको बुधबार मृत अवस्थामा फेला परेका छन् ।
ईलाका प्रहरी कार्यालय पाटन र प्रहरी चौकी गोकुलेश्वरबाट खटिएको प्रहरीले घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।
सुदूरपश्चिम प्रदेश
२५ मंसिर २०७७, बिहीबार १३:०६
बैतडीको डिलासैनी गाउँपालिका-५ सेटीगाउँस्थित बाटो छेउमा नवजात शिशुको बुधबार मृत अवस्थामा फेला परेका छन् ।
ईलाका प्रहरी कार्यालय पाटन र प्रहरी चौकी गोकुलेश्वरबाट खटिएको प्रहरीले घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रकाशित मिति : २५ मंसिर २०७७, बिहीबार १३:०६ : बजे
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया