Logo

मनोरञ्जन

चर्चित गायिका टिका प्रसाइ र राजेन्द्र बजगाईंको ‘आँखामा तिमी’ सार्वजनिक



गायक राजेन्द्र बजगाईंको नयाँ गीत ‘आँखामा तिमी’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

डी पी खनालको शब्द र राजेन्द्रकै संगीत रहेको गीतमा उनलाई गायनमा चर्चित गायिका टिका प्रसाइले साथ दिएकी छिन । पर्यटकीय छेत्र मुस्ताङमा करिब माइनस १० डिग्रीमा खिचिएको उक्त भिडियोमा रेस्लर अस्मिता जुरेली र नवमोडेल रोहण रत्न बागचन्दको अभिनय रहेको छ ।

भिडियोमा रक कौशलले छायांकन, गरेका हुन् भने राजेन्द्र बजगाईंको निर्देशन र विकास दाहालको भिडियो सम्पादन रहेको छ । गीतको भिडियोलाई राजेन्द्र बजगाई लेआफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेका छन् ।

गीतको भिडियोलाई राजेन्द्र बजगाई लेआफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेका छन् ।

प्रकाशित मिति : १२ माघ २०७६, आईतवार १२:०१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।