कास्कीको लुम्लेमा आइतबार राति भूकम्प गएको छ।
लुम्ले केन्द्रबिन्दु भएर राति ८ बजेर ४५ मिनेट जाँदा ५ रेक्टरको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
भूकम्पबाट भएको क्षतिबारे अहिलेसम्म विवरण भने सार्वजनिक भएको छैन।
गण्डकी प्रदेश
३ चैत्र २०७६, सोमबार १०:०५
कास्कीको लुम्लेमा आइतबार राति भूकम्प गएको छ।
लुम्ले केन्द्रबिन्दु भएर राति ८ बजेर ४५ मिनेट जाँदा ५ रेक्टरको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
भूकम्पबाट भएको क्षतिबारे अहिलेसम्म विवरण भने सार्वजनिक भएको छैन।
प्रकाशित मिति : ३ चैत्र २०७६, सोमबार १०:०५ : बजे
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया