नेपाली सिने क्षेत्रमा सदाबहार अभिनेत्री हुन्,रेखा थापा । अन्याय सहेर बस्नु हुन्न र नारी कुनै पनि हिसावले कमजोर हुँदैनन भन्ने मान्यता राख्दै आएकी थापाले हालै भएको संसद् विघटनको बारेमा उनले आफ्ना भनाईहरु राखेकी छन्, उनले नेपाल एकिकरण गर्ने राजेन्द्र राज्यलक्ष्मी शाहलाई सम्झिएकी छन् ।
थापाले सामजिक सञ्जाल फेसबुकमा एक स्टासस लेख्दै भनेकी छन्, “ब्रह्माण्ड तातिएर आउछ । सतलज नदी सम्म शासन गरेको नेपाली अहिले सतलज कम्पनिको अनुकम्पाले अरुण नदिमा बिजुली खोज्दैछ । अढाइ बर्षका नवालक छोरा रण बहादुर बोकेर नेपाल एकिकरण गर्ने राजेन्द्र लक्ष्मी र बलभद्र कुवर, अमर सिंह थापा, भक्ती थापा, राणबिर सिंह थापा, उजिर सिंह थापाले- नालपानी, जैथक, देउथलमा ।

प्रतिक्रिया