नेपालकाे शिक्षामा हुने खानेकै बर्चश्व रहेकाे प्रतिनिधिसभा महिला तथा सामाजिक सभापति निरुदेवी पालले बताएकी छन् । पालले पहि कारणाले गिरबका छाेराछाेरीहरुले शिक्षाकाे राम्राे अवसर नपाएकाे बताउदै बालबालिकालाई शिक्षाबाट बञ्चित गराउन नहुने बताएकी छिन् ।
कञ्चनपुरको महाकाली बाल विद्यालय माझगाउँ कञ्चनपुरको २७ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बाेल्दै पालले शिक्षा नागरिककाे नैसर्गिक अधिकार भएको भन्दै वर्तमान सरकारले शिक्षामा हुने खाने र हुँदा खानेबीचको खाडललाई अन्त्य गराउने समेत बताइन् ।
वार्षिकोत्सक कार्यक्रममा सोही विद्यालयमा अध्ययनरत चार वर्षिया प्रिया सुनारको शिशु कक्षा देखि माध्यमिक कक्षासम्म अध्ययन गर्न लाग्ने सवै शुल्क आफूले बेहोर्ने बताइन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रिय सदस्य समेत रहेकी सभापति पालले उक्त विद्यालयको लागि पुस्तकालय निर्माण गर्नका लागि एक महिना बराबरको पारिश्रमिक दिइने समेत बताइन् ।
प्रतिक्रिया