Logo

राजनीति

कम्युनिष्ट सरकारका मन्त्री नालायक मन्त्रीः आयोजनालाई बेवास्ता, मोबाईललाईं प्रेम



नेपाल कम्युनिष्ट पार्टि (नेकपा)का नालायक मन्त्रीहरुले आायोजनाको उद्धघाटनमा समेत ब्यस्त देखिए । विहिबार सरकारले ललितपुरको एकान्तकुना स्थीत निर्माण गरेको नेपाल पानीजहाज कार्यालय उद्धघाटन कार्यक्रपममा उनीहरु कार्यक्रममा भन्दा अन्तै व्यवस्त देखिन्थ्ये ।

सरकारले पहिलो चक्रपथ सुधार आयोजनाको कार्यालय रहेको भवनमा नेपाल पानीजहाज कार्यालय राखेर आज उद्धघाटन गरिरहेको छ । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसहित भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठ, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, पर्यटन मन्त्री रवीन्द्र अधिकारीलगायतको सहभागिता रहेको थियो ।

कार्यक्रम सुरु हुन केहीबेर अघि कार्यक्रमस्थल पुगेका मन्त्री महासेठ, ज्ञवाली र अधिकारी मोवाइल फोनमा व्यस्त देखिन्थे ।

प्रकाशित मिति : फाल्गुन २, २०७५ बिहीबार  ६ : २२ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।