नेपाली कांग्रेस आन्तरिक द्वन्दमा फसेर विभिन्न समयमा आाफै कमजोर भएको हामीले प्रत्यक्ष देखेका छौ । अहिले कांग्रेस सुधारको बाटोमा अघि बढिरहेका कारण यसलाई कसले र कसरी सुधार गर्छ ? भन्ने सबैको चाँसोको विषय बनेको छ ।
नेपाली कांग्रेसले आन्तरिक किचलोबाट मुक्तिको बाटो खोजिरहेको अवस्थामा अहिले म आफै सुधार गर्छु भन्ने नेताहरुको दौडधुप सुरु भएको छ । कांग्रेसको राजनिती प्रति पछिल्लो पिँडिका ननेताहरुले विशेष गरेर नेतृत्वमा चाँसो दिएको पाईन्छ ।
गगन थापाले २०७५ माघ २९ गते गोरखामा एक कार्यक्रममा बोल्दै आफुले कांग्रेस सभापतिको नेतृत्व सम्हाल्न सक्ने भन्दै चासो ब्यक्त गरेका थिए । उनले आफुले नेतृत्वमात्र नभई पार्टिलाई समेत सुधार गर्नसक्ने दाबि गर्दै आएका छन् ।
पछिल्लो समय युवाहरुको रोजाईमा पर्ने गरेका नेता थापालाई कांग्रेसको भविष्यको रुपमा पनि अधिकांसले लिने गरेका छन् । हुनत अहिले कांग्रेस सुधारोन्मुख बाटोमा दौडिरहेको छ । यसैले पनि कांग्रेसमा नेतृत्व सम्हाल्नको लागि दौडधुप गर्नेहरुको ताँति लागेको हो ।
पछिल्लो समय नेपाली कांग्रेसको प्रभावशाली संगठन मानिने विद्यार्थी संगठन नेपाली विद्यार्थीसंगलेपनि संगठनमा उमेर हद लागु गरेको छ । युवाहरुलाई राजनितीमा स्थाान दिनका लाागि संगठनले यस्ताो निती ल्याएको हो ।
सबै पार्टिहरुले यो मुद्दा पहिले नै उठाईसक्नुपर्ने भएपनि कसैले उठाएको भने थिएन् । अहिले राजनिती प्रति चाँसो राख्ने युवाापिँडिले यसको प्रसंसा ागर्न थालेका छन् । यो निती यदि नेविसंघले लागु गर्न सकेमा भोलीको कांग्रेस र नेविसंघको भविष्य उज्यालो दिशातिर लम्किने छ ।
पछिल्लो समय नेपाली कांग्रेसले पार्टि सुधारको लागि उत्तराधिकारीको खोजी गरिरहेको आराोप आउने गरेको छ । तर, कांग्रेस सुधार गर्न उत्तराधिकारी नभई पार्टिमा भएकाकै सोचहरु प्रिवतर्तन गरेर गुटमा उपगुटको अन्त्य गरि लाग्ने हो भने जनताले फेरी कांग्रेसलाई रोज्ने छन् ।
कांग्रेसले महासमिती बैठकपश्चात पार्टि सुधारको काम अघि बढमाईरहेको छ । यसको प्रतिफल पााईरहेको देखिन्छ ।
प्रतिक्रिया