Logo

स्वास्थ्य

लोकसेवा लड्दै हुनुहुन्छ ? पट्नुहोस् यी सामग्री



सरकारले ठुलो संख्यामा कर्मचाी माग गर्न लागेको छ । सरकारले कर्मचारी समायोजन सकिए लगतै कर्मचारी भर्ना खुलाउने तयारी गरेको छ ।

यसबारे संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले पनि जानकारी दिंदै अब चाँडै २० हजार हाराहारी संख्यामा नयाँ भर्ना खुल्ने बताइसकेका छन् । नयाँ भर्ना खुल्दै गरेका बेला तपाईले पनि आफूलाई सोही अनुसार तयार गर्नु आवश्यक छ ।

लोकसेवाको तयारी गरिरहनु भएका तपाईको सहयोगका लागि हामीले लोकसेवाले तयार गरी गोरखापत्र दैनिकमा प्रकाशित सामग्र प्रकाशित गरेका छौं हेर्नुस्

प्रकाशित मिति : फाल्गुन ८, २०७५ बुधबार  ५ : ५१ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।