सरकारले ठुलो संख्यामा कर्मचाी माग गर्न लागेको छ । सरकारले कर्मचारी समायोजन सकिए लगतै कर्मचारी भर्ना खुलाउने तयारी गरेको छ ।
यसबारे संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले पनि जानकारी दिंदै अब चाँडै २० हजार हाराहारी संख्यामा नयाँ भर्ना खुल्ने बताइसकेका छन् । नयाँ भर्ना खुल्दै गरेका बेला तपाईले पनि आफूलाई सोही अनुसार तयार गर्नु आवश्यक छ ।
लोकसेवाको तयारी गरिरहनु भएका तपाईको सहयोगका लागि हामीले लोकसेवाले तयार गरी गोरखापत्र दैनिकमा प्रकाशित सामग्र प्रकाशित गरेका छौं हेर्नुस्
प्रतिक्रिया