नेपाल प्रहरीले ४० जना एसपीलाई सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयले उनीहरुलाई देशका विभिन्न स्थानमा सरुवा गरेको हो । यस्तै प्रहरीले भर्खरै बढुवा भएका २६ जना प्रहरी उपरिक्षक (एसपी) हरुको पदस्थापना पनि गरेको छ ।
गृहमन्त्रालयको सचिवस्तरीय निर्णयबाट बढुवा भएका उनीहरुलाई पदस्थापना गरिएको प्रहरी प्रधान कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
प्रतिक्रिया