Logo

समाचार

नेपाल प्रहरीका ४० एसपीको सरुवा, २६ जनाको पदस्थापन (नामाकरण सहित)



नेपाल प्रहरीले ४० जना एसपीलाई सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयले उनीहरुलाई देशका विभिन्न स्थानमा सरुवा गरेको हो । यस्तै प्रहरीले भर्खरै बढुवा भएका २६ जना प्रहरी उपरिक्षक (एसपी) हरुको पदस्थापना पनि गरेको छ ।

गृहमन्त्रालयको सचिवस्तरीय निर्णयबाट बढुवा भएका उनीहरुलाई पदस्थापना गरिएको प्रहरी प्रधान कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : फाल्गुन १०, २०७५ शुक्रबार  १ : ५७ बजे