Logo

समाचार

ग्लोबल आइएमई बैंकमा आगलागी, पुर्ण विवरण आउन बाँकी



विद्युत चुहावटबाट ग्लोबल आईएमई बैंकमा आगलागि भएको छ । विहिबार दिउसो भएको आगलागि कारणा थुप्रै क्षति समेत भएको छ ।
आगलागि दिउँसो ३ः३५ भएको हो । अहिले प्रहरी स्थानियहरुको सहयोगमा आगो नियन्त्रणमा लिईएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवले दिएको जानकारी अनुसार आगलागीबाट के कति क्षति भयो भन्ने वास्तविक विवरण आउन सकेको छैन।

प्रकाशित मिति : फाल्गुन १६, २०७५ बिहीबार  १२ : २७ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।