Logo

समाचार

नेकपा नेता पण्डितको निधन



नेकपाले फेरी अर्का नेता गुमाएकाे छ । मंगलबार नेकपा नेता एवम् पूर्व सांसद गणेश पण्डितको निधन भएको हो ।

उनको हृदयघातका कारण निधन भएको छ । सांसद पण्डितलाई उपचारको लागि काठमाडौं ल्याउने क्रममा बाटोमै निधन भएको हो ।

प्रकाशित मिति : फाल्गुन २१, २०७५ मंगलबार  ११ : ५९ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।