नेकपाले फेरी अर्का नेता गुमाएकाे छ । मंगलबार नेकपा नेता एवम् पूर्व सांसद गणेश पण्डितको निधन भएको हो ।
उनको हृदयघातका कारण निधन भएको छ । सांसद पण्डितलाई उपचारको लागि काठमाडौं ल्याउने क्रममा बाटोमै निधन भएको हो ।
समाचार
२१ फाल्गुन २०७५, मंगलवार ११:५९
नेकपाले फेरी अर्का नेता गुमाएकाे छ । मंगलबार नेकपा नेता एवम् पूर्व सांसद गणेश पण्डितको निधन भएको हो ।
उनको हृदयघातका कारण निधन भएको छ । सांसद पण्डितलाई उपचारको लागि काठमाडौं ल्याउने क्रममा बाटोमै निधन भएको हो ।
प्रकाशित मिति : २१ फाल्गुन २०७५, मंगलवार ११:५९ : बजे
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया