Logo

मनोरञ्जन

रवि वड मुम्बई प्रस्थान



नेपाल आईडल सिजन २ का विजेता रवि वड सांस्कृतिक कार्यक्रममा भाग लिन भारतको मुम्बई प्रस्थान गरेका छन् । जनसम्पर्क समिती भारतले आयोजना गरेको कार्यक्रममा गाएक वडसंगै कांग्रेस युवा नेता प्रताप मयाल पनि गएका छन् ।

पछिल्लो समय देश विदेशमा अतिन व्यस्त कलाकार सिजन २ का विजेता वड भारतका विभिन्न स्थानका कार्यक्रमहरुमा सहभागिता जनाउने गोविन्द मयालले जनाएका छन् ।

प्रकाशित मिति : ३ चैत्र २०७५, आईतवार ११:१५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।