प्रधानमन्त्री केपी शर्मा ओलीले गुरूङ समुदायको नयाँ वर्ष तथा प्रमुख चाड मानिने तमु ल्होछारको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।
प्रधानमन्त्री ओलीले भनेका छन्, ‘तमु समुदायको पर्व तमु ल्होछारका अवसरमा यस समुदायको रीति, परम्परा, संस्कृतिको संरक्षण र सम्वर्द्धन गर्दै अघि बढ्न यस पर्वले प्रेरणा दिनेछ भन्ने मेरो विश्वास छ’ ।




















प्रतिक्रिया