नेपाली कांग्रेसका युवा नेता एवम् केन्द्रीय सदस्य गगन थापाले गुरुङ समुदायले नयाँ बर्षको रुपमा मनाउदै आएको तमु ल्होसारको अवसरमा शुभकामना ब्यक्त गरेका छन् ।
सामाजिक सञ्जाल ट्वीटरबाट शुभकामना व्यक्त गर्दै नेता थापाले भनेका छन्, “सांस्कृतिक विविधता हाम्रो अलौकिक पुँजी हो । हाम्रो पर्व हाम्रो पहिचानका अभिन्न अङ्ग हुन् ।
त्यस्तै, थापाले उधाैली पर्व, ज्यापू दिवस , योमरी पुन्हि, धान्य पुर्णिमाको अवसरमा सम्पूर्णमा शुभकामना व्यक्त गरेका छन् ।





















प्रतिक्रिया