नेपाल कम्युनि पार्टी(नेकपा) समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छन् ।
दाहालकी छोरी गंगाले सामाजिक सञ्जालमार्फत आमालाई अस्पतालमा भर्ना गरिएको जानकारी दिएकी हुन् ।
नियमित उपचारको लागि भर्ना गरिएको बताएकी छन् । लामो समयदेखि दाहाल पत्नी प्रेसर, सुगर र पार्किन्सनको रोगी रहेको छिन् । हाल उनी मेडिसिटी अस्पतालमा उपचारत छिन् ।




















प्रतिक्रिया