Logo

विविध

पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी अस्पताल भर्ना



नेपाल कम्युनि पार्टी(नेकपा) समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छन् । 

दाहालकी  छोरी गंगाले सामाजिक सञ्जालमार्फत आमालाई अस्पतालमा भर्ना गरिएको जानकारी दिएकी हुन् ।

नियमित उपचारको लागि भर्ना गरिएको बताएकी छन् । लामो समयदेखि दाहाल पत्नी प्रेसर, सुगर र पार्किन्सनको रोगी रहेको छिन् । हाल उनी मेडिसिटी अस्पतालमा उपचारत छिन् । 

प्रकाशित मिति : १५ पुष २०७७, बुधबार १५:१५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।