Logo

अन्तर्राष्ट्रिय

नरेन्द्र मोदी १५–२० दिनका लागि मात्र भारतका प्रधानमन्त्री हुन् : राहुल गान्धी

भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीले चुनाव आर्ने तय भएको बताएका छन् । गान्धीले शनिबार पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय जनता पार्टीमाथि कडा टिप्पणाी गर्दै चुनावपछि प्रधानमन्त्री मोदीले चुनाव हार्ने तय भएको बताएका हुन् ।

राहुलले रोजगार र भ्रष्टाचारलाई ठूलो मुद्दा बताउँदै प्रधानमन्त्री मोदी र भाजपालाई निशाना बनाएका हुन् । महागठबन्धन र भोट काट्ने सवाललाई लिएर राहुलले भने, ‘हाम्रो पहिलो लक्ष्य भनेको नै भाजपालाई हराउनु हो ।’ कांग्रेस अध्यक्ष राहुलले राफेल डिलदेखि मसूद अजहरलाई लिएर सञ्चारमाध्यमको सवालमाथि पनि जवाफ दिएका छन् ।

‘चुनाव आधाभन्दा धेरै सकिएको छ । स्पष्ट हुन्छ कि, मोदी चुनाव हार्दैछन् । किसान, भ्रष्टाचार, रोजगार संस्थामाथि अतिक्रमण मुख्य मुद्दा हुन्, यही कारणले गर्दा नै भाजपाले चुनाव हार्दैछ’, राहुलले भने ।राहुल भन्छन्, ‘हामीले मोदीसँग चाररपाँच चुनाव लडिसकेका छौँ । जब उनलाई लाग्छ कि उनी चुनाव हार्दैछन्, उनी ध्यान हटाउन केही नयाँ गरिरहेका हुन्छन् ।

’राहुलले भारतीय चुनाव आयोगमाथि पनि टिप्पणाी गरेका छन् । उनले चुनाव आयोगले दुई किसिमको नियमबाट काम गरिरहेको बताए ।पाँच वर्षमा प्रधानमन्त्रीले एक पनि पत्रकार सम्मेलन नगररेको भन्दै राहुलले प्रधानमन्त्री मोदीलाई पत्रकार सम्मेलन गर्न पनि सुझाएका छन् ।

……..‘स्पष्ट हुन्छ कि, मोदीले चुनाव हार्दैछन् : राहुल गान्धी

भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीले चुनाव आर्ने तय भएको बताएका छन् । गान्धीले शनिबार पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय जनता पार्टीमाथि कडा टिप्पणाी गर्दै चुनावपछि प्रधानमन्त्री मोदीले चुनाव हार्ने तय भएको बताएका हुन् ।

राहुलले रोजगार र भ्रष्टाचारलाई ठूलो मुद्दा बताउँदै प्रधानमन्त्री मोदी र भाजपालाई निशाना बनाएका हुन् । महागठबन्धन र भोट काट्ने सवाललाई लिएर राहुलले भने, ‘हाम्रो पहिलो लक्ष्य भनेको नै भाजपालाई हराउनु हो ।’ कांग्रेस अध्यक्ष राहुलले राफेल डिलदेखि मसूद अजहरलाई लिएर सञ्चारमाध्यमको सवालमाथि पनि जवाफ दिएका छन् ।

‘चुनाव आधाभन्दा धेरै सकिएको छ । स्पष्ट हुन्छ कि, मोदी चुनाव हार्दैछन् । किसान, भ्रष्टाचार, रोजगार संस्थामाथि अतिक्रमण मुख्य मुद्दा हुन्, यही कारणले गर्दा नै भाजपाले चुनाव हार्दैछ’, राहुलले भने ।

राहुल भन्छन्, ‘हामीले मोदीसँग चाररपाँच चुनाव लडिसकेका छौँ । जब उनलाई लाग्छ कि उनी चुनाव हार्दैछन्, उनी ध्यान हटाउन केही नयाँ गरिरहेका हुन्छन् ।’राहुलले भारतीय चुनाव आयोगमाथि पनि टिप्पणाी गरेका छन् । उनले चुनाव आयोगले दुई किसिमको नियमबाट काम गरिरहेको बताए ।

पाँच वर्षमा प्रधानमन्त्रीले एक पनि पत्रकार सम्मेलन नगररेको भन्दै राहुलले प्रधानमन्त्री मोदीलाई पत्रकार सम्मेलन गर्न पनि सुझाएका छन् ।

प्रकाशित मिति : २१ बैशाख २०७६, शनिबार ०९:०३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।