संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीबीच बैशाष २३ गते सोमबार टाउको जोडाजोड गरी पार्टी एकता गर्ने सहमति भएको छ । नयाँ शक्ति पार्टीको केन्द्रीय कार्यालय बबरमहलमा शनिबार दुई पक्षबीच पार्टी एकीकरण गर्ने सहमति भएको हो ।
सहमति पश्चात फोरमका अध्यक्ष उपेन्द्र यादव र नयाँ शक्ति पार्टीका अध्यक्ष बाबुराम भट्टराईले शनिबार संयुक्त प्रेस विज्ञप्ति जारी गरिएको छ। एकता घोषणा कार्यक्रम एक विशेष समारोहका बीच बैशाख २३ गते अर्थात सोमबार हुनेछ ।
एकता पछि नयाँ बन्ने पार्टीको नाम ‘समाजवादी पार्टी नेपाल’ रहनेछ भनिएको छ। हिजो दश बर्ष जनयुद्ध गरेर सत्तामा पुगेका बाबुराम भट्टराई हिजोका शहकर्मी प्रचण्डलाई त छाडी नयाँ पार्टी निर्माण गर्ने बाबुराम कुन आधारमा टिक्लान उपेन्द्र यादवको पार्टी संग टिक्लान त्यो भने हेर्न बाकी छ ।
हेर्नुहोस् विज्ञप्ती :–
















प्रतिक्रिया