Logo

राजनीति

पत्रकारले स्वतन्त्रपूर्वक काम गर्न पाउनुपर्छ : ओनसरी घर्ती



पूर्वसभामुख ओनसरी घर्तीले पत्रकारले स्वतन्त्रपूर्वक काम गर्न पाउनुपर्ने भन्दै विधेयक त्रुटीपूर्ण भए सच्चाएर जान सकिने बताईन् ।
सरकारले मिडियामाथि अंकुश लगाउन नमिल्ने बताएकी छिन् ।

नेकपाको नेतृ समेत रहेकी घर्तीले आइतबार रिपोर्टर्स क्लव नेपाल प्रदेश ५ ले आज बुटवलमा आयोजना गरेको साक्षात्कारमा बोल्दै मिडिया विधेयकबारे उक्त धारणा राखेकी हुन् । उनले पत्रकारले स्वतन्त्रपूर्वक काम गर्न पाउनुपर्ने भन्दै यदी विधेयक त्रुटीपूर्ण भए सच्चाएर जान सकिने बताईन् ।
उनले ‘राज्यका आ–आफ्नै नियम हुन्छन् । सवै जनताले मान्ने कानुनी मिडियाले पनि मान्नुपर्छ तर सरकारले जनताका आवाज उठाउने मिडियालाई अंकुश नलगाउन खोजेको होइन स्पष्ट पारिन ।’

प्रकाशित मिति : २९ बैशाख २०७६, आईतवार ०८:३९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।