बाग्लुङ,गलकोट नगरपालिका-११ रिघास्थित राङखानी सार्वजनिक चौरबाट ५ थान एकनाले भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ ।
उक्त चौरमा बेवारिसे अवस्थामा फालिएका उक्त बन्दुक जिल्ला प्रहरी कार्यालय बाग्लुङबाट खटिएको प्रहरीले फेला पारी बरामद गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ




















प्रतिक्रिया