Logo

विविध

पाँच थान भरुवा बन्दुक बरामद



बाग्लुङ,गलकोट नगरपालिका-११ रिघास्थित राङखानी सार्वजनिक चौरबाट ५ थान एकनाले भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ । 

उक्त चौरमा बेवारिसे अवस्थामा फालिएका उक्त बन्दुक जिल्ला प्रहरी कार्यालय बाग्लुङबाट खटिएको प्रहरीले फेला पारी बरामद गरेको हो । 
यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले  जनाएको छ 

प्रकाशित मिति : २१ पुष २०७७, मंगलवार १६:४३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।