कास्कीमा रहेका ५ स्थानिय तहका ७२ वडाका नेपाल कम्युनिष्ट पार्टी नेकपा सङ्गठन कमिटीका अध्यक्ष र सचिवले शपथ लिएका छन ।नेकपाले सोमबार जिल्ला पार्टी कार्यालयमा शपथग्रहण कार्यक्रम आयोजना गरी पोखरा महानगरपालिका र चार वटै गाउँपालिकाका गरी ७२ वडाका अध्यक्ष र सचिवलाई शपथ गराएको हो ।उनीहरुलाई नेकपाका जिल्ला अध्यक्ष कृष्ण थापाले शपथ गराएका थिए ।
साबिक नेकपा एमाले र माओवादी केन्द्रका बीचमा पार्टी एकता भएर नेकपा गठन भएको १४ महीनापछि नेकपाको तल्लो कमिटीमा एकताले पूर्णता पाएको हो । वडामा महानगरमा ६० र ४० तथा गाउँपालिकामा ५५ र ४५ प्रतिशतको अनुपातमा साबिक दुई पार्टीका बीचमा भागबण्डाका आधारमा नेतृत्व चयन गरिएको छ ।
जिल्लाका ७२ वडामध्ये पूर्व एमालेले ४२ र माओवादी केन्द्रले ३० वडामा नेतृत्व लिएको छ । महानगरमा रहेका ३३ वडामध्ये पूर्व एमालेले २० तथा माओवादी केन्द्रले १३ तथा गाउँपालिकाका ३९ वडामा पूर्व एमालेले २२ तथा माओवादीले १७ वडामा नेतृत्व पाएको छ । अध्यक्ष र सचिव साबिकका फरक पार्टीबाट हुने गरी जिम्मेवारी प्रदान गरिएको छ ।
७२ वटै वडाका अध्यक्ष र सचिवको नामावली यसप्रकार छ ।
पोखरा महानगरपालिका
वडा अध्यक्ष सचिब
१ दामोदर रिमाल – शंकर तिवारी
२ ठाकुर प्रसाद सुबेदी – लोकेश सेन्चुरी
३ भिम बहादुर गुरुङ्ग – राज कुमारी भुजेल
४ शंकर कोईराला – लोकनाथ भण्डारी
५ बिष्णु प्रसाद बराल – नारायण बिक्रम शाही
६ नर्मदा कडेल – मदन पहारी
७ पुरुषोत्तम रेग्मी – सुर्य बहादुर कार्की
८ लक्ष्मी सुबेदी – राज कुमार गिरी
९ बम बहादुर कार्की – प्रकाश शर्मा
१० सुर्य बहादुर बानिया – सीता तिमिल्सीना
११ हर्कमान बिश्वकर्मा – नारायण प्रसाद आचार्य
१२ गोबिन्द घिमिरे – गुप्त बहादुर कार्की
१३ तिलक गुरुङ्ग – टंक प्रसाद भट्टराई
१४ बल बहादुर सेन्चुरी – शिबराज कडेल
१५ भक्त बहादुर खत्री – भोज बहादुर गुरुङ्ग
१६ जगन्नाथ तिमिल्सीना – निर्मल आचार्य
१७ सुवास ढुङ्गाना – ईश्वरी प्रसाद लम्साल
१८ पुष्कल बहादुर थापा – प्रजापति अधिकारी
१९ बिष्णु प्रसाद गौतम – निर्मल बास्तोला
२० भीम प्रसाद बास्तोला – चन्द्र बहादुर गुरुङ्ग
२१ कृष्ण बहादुर थापा मगर – पुर्णदिप सिग्देल
२२ चण्डीका बराल – त्रिलोचन बराल
२३ चेत बहादुर क्षेत्री – घनश्याम पराजुली
२४ मनहरी त्रिपाठी बिष्णु – तिमिल्सीना
२५ माधब शरण पौडेल – शिब कुमार श्रेष्ठ
२६ रामहरी ढुङ्गाना – मेघनाथ भण्डारी
२७ सुर्यमणी लामिछाने – राम प्रसाद तिमिल्सीना
२८ भोलानाथ त्रिपाठी – यज्ञ तिवारी
२९ तिल कुमारी थापा मगर – धन बहादुर बि.क
३० कृष्ण प्रसाद अधिकारी – दयाराम तिवारी
३१ गणेश बहादुर थापा – कृष्ण तिमिल्सीना
३२ अर्जुन मल्ल – पदम कुमार श्रेष्ठ
३३ गुरु प्रसाद आचार्य – क्रान्तिकारी गोपाल पुन
रुपा गाँउपालिका
वडा अध्यक्ष सचिब
१ पुष्पा खनाल – कृष्ण कुमार श्रेष्ठ
२ तिल बहादुर थापा – भिम बहादुर वि.क
३ दिपेन्द्र गौतम – बलभद्र कुमाल
४ डिल्लीराम खनाल – शंकर सुनार
५ तिलक अधिकारी – चिन बहादुर खनाल
६ हर्क बहादुर खत्री – यस बहादुर गुरुङ्ग
७ सत्यराज सुवेदी – तारानाथ सुवेदी
मादी गाँउपालिका
वडा अध्यक्ष सचिब
१ उभर बहादुर गुरुङ्ग – भद्रविर नेपाली
२ एक्काजंग गुरुङ्ग – नर बहादुर गुरुङ्ग
३ ज्याम प्रसाद गुरुङ्ग – सविना गुरुङ्ग
४ पुण्य प्रसाद सापकोटा – नवराज पौडेल
५ एक बहादुर कार्की – भुवानी शंकर वास्तोला
६ कृष्ण बहादुर क्षेत्री – भिम बहादुर थापा
७ शेर बहादुर गुरुङ्ग – बुद्धि बहादुर गुरुङ्ग
८ चन्द्र बहादुर गुरुङ्ग – तेजनाथ बराल
९ श्रीप्रसाद गुरुङ्ग गोपाल – रामचन्द्र अधिकारी
१० ऋषिराम गौतम – ऋषिराम सुबेदी
११ जिवनकुमार परियार – रणबहादुर लामा
१२ लेखनाथ बराल – सुर्य बहादुर रानाभाट
माछापुच्छ्रे गाँउपालिका
वडा अध्यक्ष सचिब
१ अनुप गुरुङ्ग आसकुमार – जित बहादुर पुन
२ बिक्रम गुरुङ्ग – केदार आचार्य
३ गोपाल पोख्रेल – कमल भुजेल
४ टेक बहादुर श्रेष्ठ – सुर्य अधिकारी
५ देविलाल लामिछाने – हुमलाल लामिछाने
६ टेकनाथ गौतम – रुद्र बहादुर के.सी
७ बावुराम भण्डारी डिल्लीराम भण्डारी
८ चामलाल गौतम – जिवनाथ लामिछाने
९ शिव भण्डारी राम – बहादुर गुरुङ्ग
अन्नपुर्ण गाँउपालिका
अध्यक्ष सचिब
१ सुर्य बहादुर परियार – केदारनाथ अधिकारी
२ बेद प्रसाद शर्मा – नारायण भण्डारी
३ हरि प्रसाद शर्मा – पुण्य प्रसाद पौडेल
४ राम बहादुर के. सी – सागर पौडेल
५ दान बहादुर के. सी – पिताम्वर रेग्मी
६ एकदेव देवकोटा – पिपल प्रसाद देवकोटा
७ बुद्धि बहादुर गुरुङ्ग – अर्जुन वि.क
८ लिल बहादुर कुँवर – टंक प्रसाद सुवेदी
९ धर्म बहादुर मगर – पुर्ण बहादुर राई
१० चक बहादुर गुरुङ्ग – राज बहादुर गुरुङ्ग
११ गुञ्जमान गुरुङ्ग – अरुण गुरुङ्ग




















प्रतिक्रिया