Logo

समाचार

चट्याङ लागेर एक जनाको मृत्यु



चट्याङ लागेर अछाममा एक जनाको मृत्यु भएको छ। जिल्लाको साँफेबगर नगरपालिका वडा नम्बर ११ देविस्थान स्थित भिर्कु टोल घर भएका २७ वर्षीय बज्जिर बोहराको मृत्यु भएको अछाम प्रहरीले जनाएको छ।

सोमबार दिउंसो देउलीखाद बजारबाट घर जांने क्रममा धामी गाउँ टोलमा चट्याङ लाग्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ३ भाद्र २०७६, मंगलवार ०४:०३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।