Logo

विविध

छिमेकीको ढुंगा प्रहारबाट २१ बर्षीय बिकको मृत्यु 



दाङ, छिमेकीले ढुंगा प्रहार गर्दा घोराही उपमहानगरपालिका-१३ लाते बस्ने २१ वर्षीय रामु बिकको आइतबार साँझ मृत्यु भएको  छ । आपसी विवादमा सोही ठाउँ बस्ने २० वर्षीय खिम बहादुर पुनले रामुको टाउकोमा ढुङ्गा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको  हो । 

हत्या गरी फरार रहेका खिम बहादुर पुनको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : १२ माघ २०७७, सोमबार १३:५९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।