दाङ, छिमेकीले ढुंगा प्रहार गर्दा घोराही उपमहानगरपालिका-१३ लाते बस्ने २१ वर्षीय रामु बिकको आइतबार साँझ मृत्यु भएको छ । आपसी विवादमा सोही ठाउँ बस्ने २० वर्षीय खिम बहादुर पुनले रामुको टाउकोमा ढुङ्गा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।
हत्या गरी फरार रहेका खिम बहादुर पुनको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।




















प्रतिक्रिया