सपना थापाको “सपना”बोलको गीत बजारमा आएको छ ।
गीतामा सपना थापा र मेक्सम खातीको स्वर रहेको छ भने सागर प्रधानकोे लय र शब्द रहेको छ ।
युवराज खत्रीको निर्देसन, श्याम तामाङको छायाङ्कन बाट तयार पारियको भिडियोलाई युवराज खत्रीले सम्पादन गरेका हुन ।
भिडियोमा लोमस शर्मा, रेखा थापा र लक्ष्मि शर्माको अभिनय देख्न सकिन्छ । गीतलाई 2SR NEPAL युटुब च्यानलबाट सार्बजानिक गरिएको छ ।
भिडियो हेर्नुहोला-















प्रतिक्रिया