Logo

मनोरञ्जन

दिलकी परि… म्युजिक भिडियो सार्वजनिक



दिलकी परि बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा सुरज उदार तिम्सिनाको शब्द, दिपक बिसि र राजेश कैदीको सुमधुर सङ्गीत रहेको छ ।

सङ्गीत संयोजनको काम भने सुमन के सी ले गरेका छन् ।

म्युजिक भिडियोमा रमेश चन्द सोडारि र अंशु ओलिको फिचर्ड छ, भिडीयोमा बुद्ध थापाको छायांकन, डिनसन शाहको सम्पादन, बिमला तामाङको शृङ्गार र केशव राज भट्टको सहायक निर्देशनमा रहेको म्युजिक भिडीयोलाई प्रकाश धितालले निर्देशन गरेका हुन

भिडियो हेर्नुहोस-

प्रकाशित मिति : १७ पुष २०७६, बिहीबार ०७:१७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।