Logo

प्रदेश

कैलालीमा बम विस्फोट हुँदा एक जनाको मृत्यु



कैलालीको गोदावरीमा विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार गोदावरी नगरपालिका ४ को फुलबस्तीमा भएको विस्फोटमा स्थानीय नरबहादुर विकको मृत्यु भएको हो ।

विकले घर नजिकै भेटेको फलाम जस्तो बस्तुलाई चलाउन खोज्दा पट्कीएर मृत्यु भएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख ज्ञान बहादुर बिष्टले बताए । उनले घटनाको थप अनुसन्धान भइरहेको जानकारी दिए ।

प्रकाशित मिति : ९ चैत्र २०७६, आईतवार १४:०५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।