Logo

अन्तर्राष्ट्रिय

कोरोना भाइरस: साँढे दुई घण्टामा टेष्टको रिजल्ट आउने किट तयार



भारतको मिलाब रिसर्च एण्ड डेभलपमेन्टको रिसर्च टिमले साँढे दुई घण्टामा रिजल्ट आउने किट विकास गरेको छ । यसले कोरोना परिक्षण थप सहज बनेको छ ।

मिलाब रिसर्चले तयार गरेको किटको प्रयोग अगाडि कुनै व्यक्ति कोरोना पोजेटिभ वा नेगेटिभ हो भन्ने थाहा पाउन ६ देखि ७ घण्टा समय लाग्ने गरेको बताइन्छ ।

६ हप्ताको अनवरत प्रयास पछि उक्त किटको विकास गरिएको जनाइएको छ । अघिल्लो साता सफल परिक्षण गरिएको किटको १८ मार्चमा नेशनल इन्स्टिच्युट अफ भिलारोजीमा मुल्यांकनको लागि पठाइएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०७६, शनिबार १२:१४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।