कोरोना भाइरसका कारण विश्वभर ज्यान गुमाउनेको संख्या ८२ हजार नाघेको छ। बुधबार बिहान सम्म ७४ हजार ७ सय ६८ जनाले ज्यान गुमाएका छन् ।
विश्वभर १४ लाख ३१ हजार ६ सय ९१ जना संक्रमित भएका छन्। यीमध्ये ३ लाख २ हजार १ सय १५ जना निको भएका छन् ।
समाचार
२६ चैत्र २०७६, बुधबार ०९:४३
कोरोना भाइरसका कारण विश्वभर ज्यान गुमाउनेको संख्या ८२ हजार नाघेको छ। बुधबार बिहान सम्म ७४ हजार ७ सय ६८ जनाले ज्यान गुमाएका छन् ।
विश्वभर १४ लाख ३१ हजार ६ सय ९१ जना संक्रमित भएका छन्। यीमध्ये ३ लाख २ हजार १ सय १५ जना निको भएका छन् ।
प्रकाशित मिति : २६ चैत्र २०७६, बुधबार ०९:४३ : बजे
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया